देबेन्द्र कार्कीहिमाल पहाड तराई तीनवटै भाग समेटेर बनेको प्रदेश नं. १ को मेचीको तिरदेखि सगरमाथाको आधारशिविरसम्म पुग्दा यहाँ विविध जाति भाषा संस्कृति भेषभुषा भएको मानिस बसोबास गरेको ठाँउ हो । जैविक विविधताले धनी प्रदेश पनि १ नं नै हो । विश्वमा दुर्लव मानिएको रेडपाण्डादेखि लिएर संसारमा नपाईने काडे भ्याकुर यही प्रदेशमा पाईन्छ । सवैभन्दा होचो…