कोशीको सम्भावना : पर्यटन प्रवर्द्धनदेखि प्रकृति संरक्षणसम्म (भिडियो)

काठमाडौं । ‘हिमाल, पहाड र तराईको अनुपम संगम- कोशी प्रदेश। प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक पहिचान र पर्यटन सम्भावनाले भरिएको यो प्रदेशलाई समृद्धिको आधार बनाउने लक्ष्यसहित पर्यटन, वन तथा वातावरण मन्त्रालय निरन्तर सक्रिय छ। पर्यटन विकास, वन संरक्षण र वातावरणीय सन्तुलनलाई एकीकृत रूपमा अघि बढाउँदै कोशी प्रदेश सरकारले स्थानीय रोजगारी, दिगो विकास र आर्थिक समृद्धिको…