मोरङ । जिल्ला कारागार मोरङका कैदीबन्दीको कोठाभित्र ठूलो परिणामको नगद, मोबाइल र फलामे रड फेला परेको कारागार सुरक्षामाथि ठूलो प्रश्न उठेको छ। कारागारजस्तो संवेदनशील ठाउँमा कसरी २ वटा मोबाइल सेट, १० लाखभन्दा बढी रकम र फलामका रड पुगे ? जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको गेटदेखि नै कडा चेकजाँच हुनुका साथै कारागार वरिपरि सुरक्षाकर्मी २४…