काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ ।प्रतिनिधिसभाका सम्माननीय सभामुख,राष्ट्रियसभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू,विसं २०८२ फागुन २१…