ढोरपाटनमा सिकार याम,हेलिकप्टर चढेर ब्लकसम्म पुग्दै विदेशी सिकारी

काठमाडौं । बागलुङको ढोरपाटनमा अहिले दोस्रो सिकार याम चलिरहेको छ । यो याममा विदेशी पर्यटक सिकार खेल्न व्यस्त छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा विदेशीहरू उच्च पहाडी क्षेत्रको सिकार ब्लकमा छन् । यस वर्ष १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए । दोस्रो यामका…