काठमाडौं । विश्व पर्यटन बजार तीव्र रूपमा डिजिटल बन्दै गएको छ। पर्यटकले गन्तव्य छान्न, यात्रा योजना बनाउन, होटल खोज्नदेखि बुकिङ र स्थानीय अनुभव पत्ता लगाउनसमेत कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्लेटफर्मको प्रयोग बढाइरहेका छन्। यही बदलिँदो पर्यटन संसारबीच नेपालले भने यस वर्षको विश्व पर्यटन दिवस प्राकृतिक विपद्पछिको पुनरुत्थान, सुरक्षित गन्तव्यको सन्देश र डिजिटल रूपान्तरणलाई सँगसँगै…