काठमाडौं । बहराइनको मनामास्थित नेपाली राजदूतावासले शनिबार नेपालको पर्यटन तथा व्यापार प्रवर्द्धनसम्बन्धी कार्यक्रम गरेको छ। बहराइनका सरकारी अधिकारीहरू, व्यावसायिक नेताहरू र सञ्चारकर्मीहरूलाई नेपालका पर्यटन र लगानी सम्भावनाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो। कार्यक्रममा बहराइन चेम्बर, बहराइन व्यवसायी संघ, बहराइन साना तथा मझौला उद्योग संघका विशिष्ट व्यक्तित्वहरू, सांसद मोहम्मद हुसेन जनाही तथा वरिष्ठ बहराइनी अधिकारीहरू…