टिजर प्रतिक्रियाबाट उत्साहित केदार

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले ‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् । फिल्मकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले फिल्मका बाँकी प्रचार सामाग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास व्यक्त गरे । ‘टिजरमा आएको दर्शकको प्रतिक्रियाले निर्माण टिम खुसी छौँ । मलाई…