काठमाडौं । अमेरिकामा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्। बुधबार रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्। सयौं उडानमा ढिलाइ भएका थियो। ठूलो प्राविधिक गडबडीका कारण अमेरिकाभरि उडान रोकिएको बताइएको छ। यसबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रा नराम्ररी अवरुद्ध भएको छ। विमानस्थलमा यात्रुहरू अलपत्र…