राम नाम सत्यमा सुनील थापा

काठमाडौं । साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’मा अभिनेता सुनिल थापा अनुबन्धित भएका छन् । हाल प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् । निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने– ‘सुनिल दाइलाई…