लुम्बिनी । बुटवल उपमहानगरपालिकाले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीको विश्रामस्थलका रुपमा स्थापित गर्ने नीति सार्वजनिक गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयले आज नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई विश्रामस्थल बनाउन अन्य स्थानीय तहसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने नीति…