काठमाडौं । मंसिर २४, २५ र २६ गते हुने ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदैछन् । विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको यो तेस्रो संस्मरणको ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी पहिलोपटक २५ अर्बपतिहरू सहभागी हुन लागेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन्। कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेशनल…