पर्यटक बढाउन पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्ने पर्यटनमन्त्रीको योजना

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदैँ मन्त्री पाण्डेले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताए । मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने…