काठमाडौं । रूसमा गएको शक्तिशाली भूकम्ले सम्पूर्ण विश्वलाई हल्लाएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ। भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ। अधिकारीहरूले भने भूकम्पले कुरिल टापुहरूमा ४ मिटर (१३ फिट) अग्लो सुनामी उत्पन्न गरेको बताएका छन्। केही स्थानमा मानिसहरूलाई सुरक्षित…