रात्रिकालीन व्यवसायमा बेथिति, मनोरञ्जनका नाममा बढ्यो विकृति

काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटक काठमाडौं उत्रिएको दिन र फर्किने दिन उपत्यकाको प्राचीन मौलिक कला र सांस्कृतिक सम्पदा हेरेर बिताउँछन्। फर्किनुअघि उनीहरू एक रात ठमेल, दरबारमार्गसहित काठमाडौंका रात्रि मनोरञ्जन ‘स्पट’ मा रमाइलो गर्छन्। बाह्य पर्यटक र आन्तरिक ग्राहकको भिड लाग्ने ठमेल, दरबारमार्ग, चाबहिलसहितका क्षेत्रमा दिनदिनै हुने झगडा र तनावपूर्ण घटनाले उपत्यकाको रात्रि मनोरञ्जन व्यवसाय…