काठमाडौं । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । देशलाई समृद्ध बनाउन पर्यटन व्यवसायलाई मजबुद बनाउ आवश्यक रहेको छ । अहिले देशको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, अब सरकारको नेतृत्व गर्ने वाम गठबन्धनका नेताहरु सबैले एकै स्वरमा आर्थिक समृतिका लागि पर्यटन प्रबद्र्धन भन्दै आएका छन् । यही भनाईलाई समेट्दै वाणिज्य मन्त्री मीन विश्वकर्माले पनि पर्यटन नै…