काठमाडौँ । टेलिफिल्म ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिकामा अभिनय गरेर लोकप्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि अस्वस्थ्य भएर घरमै थलिएकी श्रेष्ठको शुक्रबार निधन भएको हो । ‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो पात्रको भूमिकामा अभिनय गरेकी थिइन्। उनी स्तन क्यान्सर लगायतका…