काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । विजय बराल मुख्य भूमिकामा रहेको फिल्मको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए । मनिषले फिल्म पढेका छन् । ‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त…