द ब्ल्यू लाइटको इन्डक्ल्याप

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंनमा गएको फिल्मले २५ दिनमा छायांकन पुरा गरेको हो । फिल्ममा बलिराम चौहानको निर्देशन छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी तथा बाल कलाकारमा…