‘मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने खुलाएका छन् । मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भएपनि जनतामा आत्मविश्वास जगाउन नसकिएकाले जनतामा निरासा बढ्दै गएको उनले बताए । प्राधिकरणबाट बाहिर आएपछि आफूपनि सर्वसाधारण नागरिक सरह भएको…