पहिलो दिन हलमा जबरजस्त स्थान बनाउन सफल माग्ने राजा

काठमाडौं । नेपाल र विदेशबाट एकैसाथ प्रदर्शनमा आएको बहुप्रतिपक्षीत चलचित्र ‘माग्ने राजा’ले पहिलो दिन सुखद प्रदर्शन गरेको छ । भदौ ६ गते देशभरका सिनेमा हलहरूमा प्रदर्शन सुरु भएको चलचित्र ‘माग्ने राजा’ ले आफ्नो पहिलो दिनको प्रदर्शनमा सकारात्मक व्यापारिक संकेत देखाएको छ। चलचित्रको प्रारम्भिक प्रदर्शनलाई हेर्दा यो चलचित्रले निर्मातालाई धेरै आशाका केन्द्र देखाएको छ । पहिलो…