काठमाडौं । नागरिक समाजले वर्तमान अवस्थामा नागरिक आवाज र सरकारको जिम्मेवारी झल्कने ध्यानाकर्षणपत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा देशभरका नागरिक समाज, संघ संस्था र मानवअधिकार अभियन्ताहरूको तर्फबाट गैरसरकारी संस्था महासङ्घले प्रधानमन्त्री सुशिला कार्कीलाई समसामयिक विषयको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । चिट्ठीमा लोकतन्त्र, संविधान र मानवअधिकार संरक्षण, दण्डहीनताको अन्त्य,…