काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा पोखराको पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो भौतिक क्षति पुगेको छ। होटल, रेस्टुरेन्ट र व्यावसायिक भवनमा भएको आगजनी तथा तोडफोडका कारण झन्डै तीन अर्ब रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक भएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार आन्दोलनकारीहरूले लेकसाइडस्थित वरपीपल रिसोर्ट, मन्त्र थकाली भान्छाघर, होटल आडम, सरोवर…