नीति तथा कार्यक्रमले खोजेको समृद्धि

सोमनाथ सापकोटानेपाल सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन)हरूलाई उच्च प्राथमिकताका साथ समेट्नु केबल एक औपचारिक नीतिगत घोषणा मात्र होइन, यो विश्वभर फैलिएको नेपाली समुदायको योगदान, क्षमता र सम्भावनालाई राष्ट्रिय विकासको मूल प्रवाहसँग जोड्ने दूरदर्शी राष्ट्रिय प्रतिबद्धता हो ।गैरआवासीय नेपाली सङ्घका दृष्टिकोणबाट हेर्दा यसले नेपाल र विश्वव्यापी…