महाकाव्य निर्माणको घोषणा

काठमाडौं। फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ नेपाली फिल्म ‘महाकाव्य’ निर्माणको तयारीमा जुटेको छ। खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको हाल प्री–प्रोडक्सन भइरहेको छ । फिल्मको निर्देशन मदन खड्काले गर्दैछन्, उनले यसअघि थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। ‘महाकाव्य’ खड्काको डेब्यु फिल्म हुनेछ। एक्सन निर्देशनमा शुक्रराज शाह रहनेछन्। फिल्मको…