काठमाडौं । शेर्पा पर्यटन व्यवसायिक संघ नेपालले आफ्नो ७औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, प्रथम उपाध्यक्षमा च्येङा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्षमा थुप्तेन शेर्पा, महिला उपाध्यक्षमा छोकी शेर्पा रहेका छन्। महासचिवमा सोनम याङ्जी शेर्पा, सचिवमा…