एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’: भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

काठमाडौं । आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले सधैं अन १७९९ रोमिङ प्याक ल्याएको छ । यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ । यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने…