नेपाल पर्यटन बोर्डको बजेट १५ प्रतिशत बढ्यो

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष ०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको ०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष ०८२/०८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिएका छन् । बोर्डले सुरक्षित, भरपर्दो…