काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटप्रति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा) को गम्भीर ध्यानाकर्षण भएको छ। विगत दुई वर्षदेखि निरन्तररूपमा उठाइएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) जस्ता जटिल र प्रतिकूल व्यवस्था यस वर्ष पनि कायम राखिएकोमा पर्यटन सम्बद्ध सरोकारवालाहरूले आपत्ति जनाएका हुन्। ‘बजेटले पर्यटन क्षेत्रका…