काठमाडौं । सुन्दर भविष्यको खाका कोर्दै टोखा नगरपालिकाको वडा नम्बर ९, भौतिक पूर्वाधारसँगै मानसिक विकासको यात्रामा निरन्तरकाठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित टोखा नगरपालिका, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिएको क्षेत्र हो। यही नगरपालिकाभित्र नागरिकको हक अधिकार सुनिश्चित गर्दै वडाको सर्वाङगिण विकास गर्ने अविचलित यात्रामा जुटेको वडा आफूलाई नमूना दर्ज गराउने गरी नागरिकमैत्री योजना कार्यान्वयनमा लागेको…