देशभरका मुख्य सडकमा कतै अवरोध, केही ठाउँमा सहज यातायात

काठमाडौं । देशभरको अविरल वर्षासँगैको बाढीपहिरोले सडक सञ्जाल धेरै भत्किएका छन् । भत्किएका सडक पनि केही खुलाइएको छ भने केहीमा धेरै क्षति भएकाले खुलाउन समय लाग्ने देखिएको छ । आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ । नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको…