तनहुँ । उखरमाउलो गर्मीले वातावरण तातेको छ। केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ। पानी नपर्दा तापक्रम बढेको छ। बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ। त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्याफ्टिङका लागि आउन थालेका छन्। काठमाडौं तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा…