काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । सोमबारदेखि संयुक्त अरब इमिरेट्सको दुबई वल्र्ड ट्रेड सेन्टरमा जारी रहेको ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा इलामको अर्गानिक अदुवा र अलैँचीले विश्वभरका व्यापारी र खाद्य उद्यमीहरूको ध्यान आकर्षित गरेका छन् । शेख जायद रोडको छेउमा रहेको…