प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो

काठमाडौं । मानव प्रकृतिबिचको सुमधुर सम्बन्धका हिसाबले नेपाल विश्वमा पहिलो राष्ट्र बनेको छ। विश्वका ६१ राष्ट्रमा गरिएको अध्ययनले ‘नेचर कनेक्टेड’ राष्ट्रको सूचीमा नेपाल सबैभन्दा अगाडि देखिएको हो। विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो। वातावरण तथा…