पञ्चकन्या ग्रुपको व्यापार २६ प्रतिशतले घट्यो, साढे ८ अर्ब ऋण लिँदै

काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार २६ प्रतिशतले घटेको छ । ग्रुपको व्यापारको तथ्यांक हेर्दा सन् २०२३ को तुलनामा सन् २०२४ मा २६ प्रतिशतले घटेको हो । ग्रुपको पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या प्लास्ट प्रालि, पञ्चकन्या स्टिल प्रालि र पञ्चकन्या रोटोमोल्ड प्रालि गरी चारवटा कम्पनीको व्यापारमा कमी आएको हो । उक्त चारवटा कम्पनीले सन् २०२४ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँको…