‘पर्यटन नीति २०८२’ सार्वजनिक {पूर्ण पाठ}

काठमाडौं । ‘पर्यटननीति २०८२’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटननीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार…