काठमाडौं । यतिबेला सुन्तलाको सिजन हो । ललितपुरको लगनखेलस्थित बसपार्क क्षेत्रमा व्यवसायी र सर्वसाधरणहरु मौसमी फलफुल किन्न र बेच्न व्यस्त देखिन्छन् । टोकरी, डालो, साइकल, क्यारेटहरुमा मौसमी फलफुल सुन्तला, अनार, केरा, मौसम, जुनार, स्याउ लगायतका फलफुल किनबेचको चटारो हुने गरेको छ ।













प्रतिक्रिया