यस्तो छ कर्मचारी कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन {पूर्णपाठ}


काठमाडौं । कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदनसभामा पेस गरेका हुन् ।

प्रतिवेदनको पूर्णपाठ पढ्नुहोस्