काठमाडौं । राष्ट्रिय कोदो दिवसको अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले विभिन्न कार्यक्रम गरी प्रचार र प्रवर्द्धनको काम गरेको छ । गाउँपालिकाका अध्यक्ष धनश्याम सुवेदीका अनुसार कोदोको उत्पादन बढाउन र प्रयोग विस्तार गर्न सचेततामूलक काम गरिएको छ ।
हेर्नुहोस् कोदो दिवसका अवसरमा गरिएका कामको तस्बिर ।






प्रतिक्रिया