ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाइओभर’ सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेसँगै फ्लाइओभर सञ्चालनमा आएको हो ।
करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौतामा यो योजना काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ ।


















प्रतिक्रिया