नेपाली खानाका परिकारको प्रदर्शनी

नेपाली स्थानीय रैथाने खानाको परिकारलाई विश्वव्यापीकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले काठमाडौँको लैनचौरस्थित ‘सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट’ परिसरमा प्रदर्शनी गरिएको मौलिक खानाका परिकार । तस्बिरः सिवी अधिकारी/रासस

    Comment Here!