नेपालको राष्ट्रिय संस्कृति नीति

पर्यटनको पर्यायका रुपमा रहेको नेपाली संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न सरकारले संस्कृति नीति नै तयार पारेको छ ।

सरकारले तयार पारेको नीतिमा नेपालको राष्ट्रिय संस्कृति भनेको वर्तमान नेपालको सीमाभित्र इतिहासका विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानव समूदाय वा मानव समूदायहरूले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिरहेका हाम्रा विभिन्न जाति एवं समूदायका पूर्खाहरूले सिर्जना र अवलम्वन गरी हामीलाई जिम्मा लाएर गएका भौतिक अभौतिक सम्पदाहरू र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति हो ।

सरकारले तयार पारेको नेपालको राष्ट्रिय संस्कृति नीति यस्तो छ ।

National culture policy

    Comment Here!