पर्यटन मन्त्रालयको नागरिक वडापत्र

काठमाडौंः तपाईं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काम विशेषले जाँदै हुनुहुन्छ ? यदी जाँदै हुनुहुन्छ भने त्यहाँ रहेको यो नागरिक वडापत्र पढेर जानुहोस तपाईंलाई कार्य सम्पादनमा सहयोगी हुनेछ ।

यस वडापत्रमा तपाईंले गर्न खोजेको काम केहो ? त्यो कामका लागि कसलाई भेट्ने, कति शुल्क लाग्ने, काम सम्पन्न गर्नका लागि लाग्ने समय, नागरिक वडापत्रमा भए अनुसार काम नभए गुनासो कसलाई गर्ने भन्नेसम्मको विवरण उल्लेख छ ।

मन्त्रालयको वडापत्र विस्तृतमा अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस्
पर्यटन मन्त्रालयको नागरिक वडापत्र Citizan charter Compiled 073-5-23

    Comment Here!