यस्तो छ जलयात्रा नियमावली

सरकारले जलयात्रा नियमावली २०६३ जारी गरी जलयात्राका लागि काम गर्नेहरुलाई अधिकार प्रदान गर्दै विभिन्न नियमहरु बनाएको छ । जलयात्राका लागि काम गर्नेले अनिवार्य रुपमा अुनमतिपत्र लिनुपर्ने र नलिई व्यवसाय सञ्चालन गर्न सरकारले रोक लगाएको छ ।
के छ जलयात्रा नियमावली २०६३ मा विस्तृत अध्ययनका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

जलयात्रा नियमावली Rafting Regulation

    Comment Here!