सरकारको पर्यटन नीति हेर्नुहोस्

सरकारले सार्वजनिक गरेको पर्यटन नीतिमा पर्यटकीय पूर्वाधारको विकासका लागि लागि परेर काम गरिरहेपनि अपेक्षित प्रभावकारिता नदेखिएको स्वीकार गरेको छ ।

नीतिमा सरकारले पर्यटकीय सम्पदा संरक्षण, पर्यटकको सुरक्षा, सेवा, सुविधा र विकासका लागि निजी क्षेत्रसँग समन्वयात्मक भूमिका खेलेको उल्लेख गरेको छ ।

नेपालको पर्यटन नीति २०६५ विस्तृतमा अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस्

पर्यटन नीति २०६५

    Comment Here!