देवीको दर्शनमा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्या भण्डारी बडा दसैंको आठौ दिन महाअष्टमीको अवसर पारेर विभिन्न शक्तिपीठको दर्शन गर्न निस्किन । भण्डारीले एकैदिन भद्रकाली देवी, गुहेश्वरी देवी तथा संकटा मन्दिरको अवलोकन तथा दर्शनका लागि पुगेकी थिइन् ।


राष्ट्रपति भण्डारीको देवी मन्दिरको अवलोकन तथा दर्शनका तस्बिर हेर्नुहोस् ।

तस्बिर: रासस

    Comment Here!