काठमाडौं । लुभ्र होटल्स ग्रुपले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल 'रोयल टुलिप' सञ्चालनमा ल्याएको छ। ललितपुरको ग्वार्कोबाट सञ्चालनमा आएको यस होटलले नेपालकै एक ठूलो र मिटिङ सभाको लागि ठूला हलहरू रहेको बताइएको छ। यस होटलको विकास मासिफ होटल प्रा.लि र व्यवस्थापन सरोबर होटलले गरेको छ। रोयल टुलिप अन्तर्राष्ट्रिय प्रख्यात होटल ब्रान्ड हो। त्रिभुवन विमानस्थलबाट…