मुस्ताङ । सधैँजसो कृषि, पशुपालन र घरायसी कामधन्दामा व्यस्त हुने मुस्ताङको ठिनीगाउँका थकाली महिला व्यावसायिक रूपमा सङ्गठित हुँदै जान थालेका छन् । त्यहाँका महिलाले सामुदायिक कृषि र पशुपालनका साथै घरबास (होमस्टे) चलाएर वैकल्पिक आयआर्जन गर्न थालेका छन् । लुकेको हीरा नामको उपाधि पाएको मुस्ताङको ठिनीगाउँ सदरमुकाम जोमसोम नजिकै भएर पनि ओझेलमा परेको थियो । त्यस…