नेपाल आउने विदेशी पर्यटकको बसार्इ अवधि घट्‍यो

काठमाडौं । नेपालमा पर्यटकको बसाई अवधि छोटिएको छ। सरकारले पर्यटकको आगमन तथा बसाई अवधि बढाउने नारा दिइरहे पनि आगमन केही बसाई अवधि दिनानुदिन छोटिदै गएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा यो आंकडा प्रस्तुत गरिएको थियो। बैठकमा मन्त्रालयले आव ०७४/७५ को...

पुरा पढ्नुहोस्

नेपाल घुम्‍ने पर्यटक बढे, सात महिनामा पाँच लाख भित्रिए

काठमाडौं । सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुलाईमा ७३ हजार दुर्इ सय ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महीनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२...

पुरा पढ्नुहोस्

 

 

 


नेपाल आउने विदेशी पर्यटकको बसार्इ अवधि घट्‍यो

काठमाडौं । नेपालमा पर्यटकको बसाई अवधि छोटिएको छ। सरकारले पर्यटकको आगमन तथा बसाई अवधि बढाउने नारा दिइरहे पनि आगमन केही बसाई अवधि दिनानुदिन छोटिदै गएको छ।...

कृष्णमन्दिर घुम्न जानेलाई खुसीको खबर : कृष्णाष्टमीमा मन्दिर खुला हुने

ललितपुर । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको ललितपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाटन कृष्ण मन्दिरको पुर्ननिर्माणको काम सकिएको छ ।...

अब उपत्यकामा पर्यटकले पनि स्मार्टकार्ड प्रयोग गर्न सक्ने

काठमाडौं । राजधानी काठमाडौलाई लक्षित गरी सञ्चालनमा रहेको साझा यातायातले उपत्यका घुम्न आउने पर्यटकका लागि पनि स्मार्ट कार्ड दिने भएको छ । यातायात क्षेत्रमा इ...


गन्तव्य

इलाम

हरितनगरी इलाम जुनसुकै बेलाका लागि पनि घुम्ने उपयुक्त स्थान हो । हरियाली, स्वच्छ वातावरण, मनमोहक चिया बगान, मेहनत गर्ने किसान र प्राकृतिक सुन्दरताले इलाम जानेको मनलाई भुलाउने गर्दछ । इलाममा

ताप्लेजुङ पाथिभरा

नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरा ताप्लेजुङमा पर्दछ । अन्न भरिएको पाथीजस्तो देखिने ताप्लेजुङको डाँडालाई पाथिभरा (३,७९४ मिटर) का नाउँले चिनिएको छ । त्यहाँबाट कुम्भकर्ण, कञ्चनजंघा हिमशृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यो

कोशी टप्पु वन्यजन्तु आरक्ष

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो । यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर

टीएमजे

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तीनजुरे, मिल्के, जलजले (टीएमजे) पर्यटकीय पदमार्ग विश्वकै उत्कृष्ट पदमार्ग गन्तव्यको रुपमा चिनिँदै आएको छ । एक नम्बर प्रदेशकै एक मात्र उत्कृष्ट प्राकृतिक स्रोत र

बिदामा घुम्न जाने १० गन्तव्य

काठमाडौं: पछिल्लो समय केहि लामो बिदामा परिवार तथा साथीभाइसँग घुम्न जानेहरु नेपालीहरु बढ्न थालेका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि

प्रदेश नं १ का मुख्य गन्तव्य

हिमाल पहाड तराई तीनवटै भाग समेटेर बनेको प्रदेश नं. १ को मेचीको तिरदेखि सगरमाथाको आधारशिविरसम्म पुग्दा यहाँ विविध जाति भाषा संस्कृति भेषभुषा भएको मानिस बसोबास गरेको ठाँउ हो । जैविक

More info

दाजुभाइको दीर्घायुका लागि थारु समुदायको ‘तीज’

More info

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

More info

संस्कृति जगेर्ना गर्ने गाउँलेको पहल, बागलुङमा सोरठी जोगाइँदै

More info

अक्षय तृतीया


पाँच तारे होटलमा पर्यटकले लिए पौडीको मज्जा

पश्चिम तराईमा यतिबेला निक्कै गर्मी छ । साउन महिलाका प्रत्येक दिन मध्यान्हतिर यहाँको तापक्रम निक्के बढ्ने गरेको छ । त्यसैले बढ्दो शहरीकरण र आधुनिकीकरणसँगै बुटवल,...

कलात्मक अर्ना मार्टको मुख्य आकर्षण

बिहीबारदेखि धरानमा शुरु भएको इष्ट टुरिजम मार्टमा प्रदेश नम्बर एकका पर्यटकीय क्षेत्रको प्रचारलाई जोड दिइएको छ । मार्टमा सहभागी पर्यटन व्यवसायीले दक्षिण एशियाका पर्यटकलाई नेपाल...

इष्ट टुरिजम मार्टको सम्पूर्ण तयारी पूरा

नेपालको पूर्वी क्षेत्रको पर्यटन प्रबद्धनका लागि सञ्चालन हुन लागेको इष्ट टुरिजम मार्टको सम्पूर्ण तयारी पूरा भएको छ । जेठ २४,२५ र २६ गते धरानको सैनिक...

भिडियो


© 2017 Tour Khabar
Designed by Turup Sagnroula